एमसीसीबारे कसैको बालहठमा लाग्नु छैन, सरकारका प्रवक्ता भन्छन् : गाँजा के हो, थाहा छैन

सुचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले गाँजाको प्रयोगबारे आफूलाई केही थाहा नभएको बताएका छन्। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले आफूलाई खाली गाँजा फाँडेको समाचार मात्रै थाहा भएको बताए।

प्रकाशित मिति: : 2020-01-31 06:34:54

प्रतिकृया दिनुहोस्