उमेर नपुग्दै कपाल फुल्यो ? : गम्भीर शारीरिक समस्या पनि हुन सक्छ !

फुलेको कपाल रङ्ग्याउनतिर नलागौं– उपचारतिर लागौं !

सांकेतिक तस्बिर

कपाल फुल्नु वा सेतो हुनुको पछाडि विभिन्न कारणहरु हुनसक्छ । सामन्यतया उमेर जतिजति बढ्दै जान्छ त्यतिनै कपालको रंगमा ह्रास आउँदै जान्छ अथवा कपालको रंग खैरो वा सेतो हुँदै जान्छ । यो प्राकृतिक रुपमा हुने स्वभाविक प्रक्रिया हो ।

प्रकाशित मिति: : 2020-01-28 00:33:21

प्रतिकृया दिनुहोस्