खोला मिचेर रिसोर्ट निर्माण, कारबाही नगरेको भन्दै उपमहानगरविरुद्ध अख्तियारमा उजुरी

तस्बिर : थाहा खबर

इटहरी : भौतिक संरचना निर्माण अनुमति दिने र अनुगमनको सम्बन्धमा इटहरीमा विवाद चुलिँदै गएको छ।

भाटभटेनी सुपर डिपार्टमेन्टको भवन निर्माणमा प्रक्रिया मिचेर अनुमति दिएको सम्बन्धको विवादमा यति बेला इटहरीका प्रमुख इन्जिनियरले राजीनामा समेत दिएका छन्।
 

प्रकाशित मिति: : 2020-01-08 03:27:35

प्रतिकृया दिनुहोस्