परराष्ट्र नीति विरोधाभाषपूर्ण हुँदा नेपाललाई अप्ठेरो

डा. सुरेश चालिसे–पूर्वराजदूत

बाह्रखरी

काठमाडौं

तत्कालीन प्रधानमन्त्रीहरु कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाका विदेश मामिला सल्लाहकार रहिसकेका डा. सुरेश चालिसे अमेरिका र बेलायतका लागि नेपालका पूर्वराजदूत पनि हुन् । 

नेपालको कूटनीति र समसामयिक अन्तर्राष्ट्रिय परिस्थितिका बारेमा यसपालि हामीले उनीसँग विस्तृत कुराकानी गरेका छौं । प्रस्तुत छ, बाह्रखरीका लेखनाथ अधिकारीले उनीसँग गरेको कुराकानीका मुख्य अंशः

प्रकाशित मिति: : 2020-01-07 22:56:16

प्रतिकृया दिनुहोस्