चलचित्र ‘मलंग’को फस्टलुक रिलिज,अदित्य सुगठित शरीरका साथ देखिए

चलचित्र ‘मलंग’को फस्टलुक रिलिज गरिएको छ। यो चलचित्रको फस्टलुकमा नायक अदित्य रोय कपुरलाई मात्र देखाइएको छ।  यो चलचित्रमा नायक कपुरको साथमा नायिका दिशा पटानीको मुख्य भूमिका छ।  

अदित्य सुगठित शरीरका साथ देखिएका छन्।  

चलचित्रको ट्रेलर भने जनवरी ६ मा सार्वजनिक हुने बताइएको छ। लभ स्टोरी चलचित्र निर्देशनमा निर्देशक सुरी निकै नै सफल मानिन्छन्। यसैले पनि उनको यो चलचित्रको प्रतिक्षा दर्शकमा छ। चलचित्र फ्रेवुअरी ७ तारिखबाट रिलिज हुनेछ।

प्रकाशित मिति: : 2020-01-04 01:26:48

प्रतिकृया दिनुहोस्