पार्टी नेतृत्व सामन्ती सोचले ग्रस्त !

 बाह्रखरी

काठमाडौँ
तस्बिर : बाह्रखरी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रदेश ३ को राजधानी हेटौंडा कायम गर्ने र प्रदेशको नाम वाग्मती राख्ने निर्णय गरेपछि सत्तारूढ दलका सांसद/प्रदेशसभा सदस्य विभाजित भएका छन् ।

नेकपा प्रदेश नम्बर ३ की इन्चार्ज तथा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले प्रदेशसभाले पार्टीको निर्णय मान्न बाध्य नहुने र प्रक्रियाबाटै टुंगिने बताउँछिन् । हेटौंडालाई कुनै हालतमा प्रदेशको राजधानी बनाउन नहुने उनको व्यक्तिगत मत छ ।

प्रकाशित मिति: : 2020-01-03 05:36:17

प्रतिकृया दिनुहोस्