आज इस्वी सम्वत् २०२० को पहिलो दिन। पोप ग्रेगरीले सन् १५८२ देखि जनवरी १ बाट नयाँ वर्ष मनाउने चलन चलाए। त्यसैले यसलाई ग्रेगरियन पात्रो भनिएको हो।
जनवरी १ तारिखमा वर्ष फेरिने प्रचलन चाहिँ रोमका शासक जुलियस सिजरले चलाएको जुलियन पात्रोमा आधारित छ।