रुपन्देहीका राष्ट्रिय गौरवका आयोजनाः बाहिर तीव्र गति, भित्र काम सुस्त

दीपक घिमिरे

काठमाडौँ
तस्बिर : नेपाल लाइभ

भैरहवा– सरकारले तोकिएको समयमै काम सम्पन्न गर्ने गरी राष्ट्रिय गौरवका आयोजना सञ्चालन गरे पनि रुपन्देहीमा सञ्चालित आयोजना भने सुस्त गतिमा छन्।

रुपन्देहीमा राष्ट्रिय गौरवका आयोजना लुम्बिनी गुरुयोजना र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा राष्ट्रिय प्राथमिकता आयोजनाको रुपमा बेलहिया–बुटवल ६ लेन व्यापारिक मार्ग र विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालित छन्। 

प्रकाशित मिति: : 2019-12-30 05:30:40

प्रतिकृया दिनुहोस्