नेम्वाङलाई प्रचण्डको ‘इग्नोर’, अग्नि नै हुन् त सभामुखको बलियो उम्मेदवार?

तस्बिर : नेपाल लाइभ

काठमाडौं– नयाँ सभामुख छान्ने प्रक्रियाका लागि प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दैछ। सभामुख पदका एक प्रत्यासी सुवास नेम्वाङले नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेट्न केही दिनदेखि लगातार कोशिस गरिरहेका छन्।

तर, उनको प्रयास सफल नभएको प्रचण्ड सचिवालय स्रोतले जनाएको छ।

प्रकाशित मिति: : 2019-12-27 00:06:50

प्रतिकृया दिनुहोस्