सभामुखमा मेरो दाबी छैनः प्रमुख सचेतक देवप्रसाद गुरुङ

गुरुङले भने, ‘मैले कुनै दावी गरेको छैन। यसको प्रस्ताव दलका नेताहरूले गर्ने हो। अरुले गर्न पाइन्न।’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले सभामुखमा आफूले दाबी नगरेको तर पार्टीले जिम्मेवारी दिए स्विकार्ने बताएका छन्। 

 

प्रकाशित मिति: : 2019-12-25 06:50:00

प्रतिकृया दिनुहोस्