नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य रघुजी पन्तले नेकपाले आम जनताको विचारलाई कदर गर्ने बताएका छन्।