सरकारले दशैंका लागि काठमाडौंमा १२ गतेदेखि खसीबोका बिक्री गर्ने

फाइल तस्बिर

सरकारले दशैंका लागि काठमाडौंमा घटस्थापनाको भोलिपल्ट अर्थात (१२ गते)देखि खसीबोका बिक्री गर्ने भएको छ ।

खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले ३ हजार वटा च्यांग्रा र खसीबोका बिक्री गर्न लागेको उद्योग, वाािणज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

 सरकारले दशैंका बेला हरेक वर्ष खसीबोका र च्यांग्रा बिक्री गर्दै आइरहेको छ ।

प्रकाशित मिति: : 2019-09-27 17:07:07

प्रतिकृया दिनुहोस्