आज यस्तो छ सुनचाँदीको मूल्य....

फाइल तस्बिर

मंगलबार सुनको भाउ स्थिर रहेको छ। सोमबार ७१ हजार ३०० मा कारोबार भएको छापावाल सुनको भाउ मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ७१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदी मंगलबार तोलामा ८६५ मा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति: : 2019-09-17 11:41:51

प्रतिकृया दिनुहोस्