नौ महिनापछि क्रिस्टियानो रोनाल्डो पोर्चुगलको राष्ट्रिय टोलीमा फर्किएका छन्।
रूसमा सम्पन्न फिफा विश्वकपपछि युरोपियन कप अन्तर्गतको छनोट खेलका लागि रोनाल्डो राष्ट्रिय टोलीमा फर्किएका हुन्।
युक्रेन र सर्विया विरुद्धको खेलका लागि प्रशिक्षक फर्नान्डो सान्तोसले उनलाई टोलीमा समावेश गर्दै खेलाडी छानेका हुन्।
पोर्चुगलले आगामी मार्च २२ मा युक्रेन र २५ मा सर्बियाको सामना गर्नेछ।
Estes são os convocados para o início da defesa do título! #TodosPortugal
Vem ver os craques ao vivo!
यो पनि ...
१ . सरकारी कर्मचारीकाे माग– विवाह बिदा १५ दिन चाहिन्छ
२ . ‘सैन्य जुन्ता’विरुद्ध जुट्दै छन् सैनिक परिवार, सैनिक–पत्नीहरू पनि आन्दोलनमा
३ . राष्ट्रसङ्घीय महासभामा भाग लिएर परराष्ट्रमन्त्री खड्का भोलि स्वदेश फर्कदै
४ . व्यवस्थापन शिक्षालाई उत्पादनसँग जोड्यो भने कर्णालीमा विकासको ढोका खुल्छ: प्रा.डा.डिल्लीराज शर्मा
५ . पान बेच्ने केटी
प्रकाशित मिति: : 2019-03-16 22:11:44