काठमाडौं महानगरकी एक मात्र महिला वडाध्यक्ष भन्छिन्ः कहिलेकाहीँ सेलेब्रेटीजस्तो महशुस हुन्छ

तस्बिर : सेतोपाटी
 
पार्टी तथा सामाजिक काममा रमाउने शोभा सापकोटाको व्यस्तता करिब दुई वर्षयता झनै बढेको छ। २०७४ को स्थानीय तह चुनावबाट काठमाडौं महानगरपालिका-१४ की वडाध्यक्ष चुनिएपछि उनको दैनिकी झन् व्यस्त भएको हो।
 
उनी महानगरका ३२ वडा मध्येबाट एक मात्रै महिला वडाध्यक्ष हुन्। 
प्रकाशित मिति: : 2019-12-13 16:52:17

प्रतिकृया दिनुहोस्