नेप्से र कारोबार सुधार, बिमा कम्पनीमा झुम्मिए लगानीकर्ता

तस्बिर : नेपालन्यूज

निरन्तर ओरालो लाग्दै आएको पूँजी बजार मापक नेप्सेमा सुधार आएको छ।

साताको पहिलो र दोस्रो दिन अर्थात् आइतबार र सोमबार खासै चहलपहल नदेखिएको सेयरबजारमा मंगलबारदेखि लगानीकर्ताको चहलपहल बढेको थियो।

प्रकाशित मिति: : 2019-12-06 16:29:58

प्रतिकृया दिनुहोस्