आइपुग्यो तपाईंको टोलमा पनि आलो पिचको गन्ध?

तस्बिर : सेतोपाटी

काठमाडौंमा तपाईंका टोलमा सडकका खाल्डाखुल्डी पुरिँदैछन्? आलो अलकत्राको गन्ध तपाईंको घरछिमेकमा आइपुगेको छ? डोजरले आलो पिच पेल्दा सडक जाम भएको छ कि?

आर्थिक वर्ष सकिनै लाग्दा बजेट फ्रिज हुने डरले हतारहतार काम गर्ने नेपाली विकासे मोडलको सट्टा यसपालि हिउँदमै असारे चटारो देखिएको छ।

प्रकाशित मिति: : 2019-12-05 15:13:23

प्रतिकृया दिनुहोस्