संसारका ‘सबैभन्दा खतरायुक्त एयरलाइन्स’को सूचिमा तारा एयर र नेपाल एयरलाइन्स

तस्बिर : काठमाडौँ प्रेस

संसारकै सबैभन्दा खतरायुक्त एयरलाइन्सको सूचिमा नेपालका तारा एयर र नेपाल एयरलाइन्स परेका छन्। यि दुवै एयरलाइन्स खतरायुक्त सूचिको एक र दुई नम्बरमा छन्।

संसारको चर्चित फोब्स म्यागजिनले सार्वजनिक गरेको रिपोर्टमा नेपालका तारा एयर र नेपाल एयरलाइन्स संसारभरका एयरलाइन्समध्ये खतरायुक्त रहेको उल्लेख गरेको छ। 

प्रकाशित मिति: : 2019-12-04 15:14:03

प्रतिकृया दिनुहोस्