डाक्टर वा इन्जिनियर बन्छु जस्तो लाग्थ्यो

तस्बिर : अन्नपूर्ण पोस्ट

झापाको शिवसाताक्षी नगरपालिका– ४ पाँचगाछीमा मेरो जन्म भएको हो। मेरा बुवा बुद्धिमान बुढाथोकी र आमा चन्द्रा बुढाथोकी। दुवैजना सरकारी जागिरे हुनुहुन्थ्यो।

मध्यमवर्गीय परिवारमा हुर्के पनि मैले शिक्षा तथा अन्य आधारभूत आवश्यकता परिवारबाट पाएको थिएँ।

प्रकाशित मिति: : 2019-12-04 15:03:13

प्रतिकृया दिनुहोस्