सीमामा सेना परिचालन !

तस्बिर : अन्नपूर्ण पोस्ट

सीमा अतिक्रमण हुनु भनेको नेपालको राष्ट्रिय सुरक्षाको अहम् चासोको विषय हो।

भारतसँग सीमा जोडिएका नेपालका १८ जिल्लाहरूका १३४ ठाउँमा नेपाल-भारतबीच सीमा विवाद छ। दार्चुला जिल्लाको लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भारतीय अतिक्रमण भएको दशकौं भइसक्यो। 

प्रकाशित मिति: : 2019-12-03 11:18:37

प्रतिकृया दिनुहोस्