नेपाली धरातल र नवउदारवादभित्र पस्दा

तस्बिर : थाहा खबर

भूमण्डलीकरणमा उदाउँदो चिनियाँ रणनीतिक परिदृश्यको राजनीति, पहिले शीतयुद्धताका नै विश्वमा प्रभुत्व जमाएको अमेरिकालाई आफ्नो श्रेष्ठता कायम राख्नु रही आएको छ।

प्राकृतिक रूपले उपलब्ध पृथ्वीमा उपलब्ध स्रोत र साधनमाथिको आधिपत्य र एकीकृत पूँजी संकलनमा आपद आइलागेको अवस्था छ।

प्रकाशित मिति: : 2019-12-02 14:39:19

प्रतिकृया दिनुहोस्