सामाजिक सुरक्षा योजनाको एक वर्ष : नारामै सीमित 'नयाँ युगको सुरुवात'

तस्बिरः नेपाल लाइभ

काठमाडौं- 'नयाँ युगको सुरुवात' नारासहित तामझामका साथ सुरु गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको कार्यान्वयन भने शिथिल देखिएको छ। शुभारम्भको एक वर्ष बितिसक्दा पनि श्रमिकले नयाँ युगको शुभारम्भ गरेको अनुभूति गर्ने वातावरण सिर्जना हुन सकेको छैन।  

‘सरकारले ल्याएको नयाँ युगमा हाम्रो सामाजिक सुरक्षाको ग्यारेन्टी हुने भयो’ भन्ने सपना बुनेका श्रमिकलाई यो एक वर्षले छुन सकेको छैन। २०७५ मंसिर ११ गते उपत्यकाका हरेक सडकका पोलपोलमा 'नयाँ युगको सुरुवात' नारासहित प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो टाँसिएको थियो।

प्रकाशित मिति: : 2019-11-28 07:56:59

प्रतिकृया दिनुहोस्