‘ए, यिनीहरुलाई बाहिर निकाल्...!’

तस्बिर : बाह्रखरी

‘ए, यिनीहरुलाई बाहिर निकाल् ।’ यो वाक्य कसैका निम्ति पनि कर्णप्रिय हुन सक्दैन । अझ यही वाक्य भोग्नेलाई यसको पीडा बेग्लै हुन्छ ।

समय– दिउँसो तीन बज्नै लागेको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ढोकाबाट प्रवेश गर्न हामी पत्रकार तयार थियौं । गेटमा बसेका कर्मचारीले ‘तपार्इंहरु को हो ?’ भने । ‘हामी पत्रकार हौं’ भन्दै कार्ड देखायौं । उनले ‘भित्र जानुस्’ भने । 

प्रकाशित मिति: : 2019-11-25 16:37:24

प्रतिकृया दिनुहोस्