यो देश कसले चलाइराखेको छ?

तस्बिर : सेतोपाटी

यो लेख लेख्दा म चितवनस्थित कोठामा एक्लै छु। कोठाको एक कुनोमा सत्याग्रही डाक्टर गोविन्द केसीले मुस्कुराउँदै नमस्कार गरेको फोटो राखेको छु।

डाक्टर केसी एकसुरले मुस्कुराइराखेका छन्। लाग्छ, अब उनी अनसन बस्ने छैनन्। किनभने उनीसँग यसअघि पटकपटक सरकारले गरेका सहमति कार्यान्वयन गर्नेछ। 

प्रकाशित मिति: : 2019-11-25 13:04:00

प्रतिकृया दिनुहोस्