मोदीको नयाँ हिन्दुस्तान

तस्बिर : सेतोपाटी

म आफ्नो आमाबुबा वा परिवारको सदस्यबाहेक अन्य कुनै परिचित मान्छेको पछि लागेर यात्रा गरेको पहिलो ठाउँ हो, अयोध्या।

यो २०३२ सालको कुरा हो। म बाह्र वर्षको थिएँ। भैरहवामा बुबाले नयाँ घर बनाउँदै हुनुहुन्थ्यो।

प्रकाशित मिति: : 2019-11-24 16:14:27

प्रतिकृया दिनुहोस्