हटाइएका मन्त्रीहरुले बहिष्कार गरे प्रधानमन्त्रीको रात्रिभोज

तस्बिर : थाहा खबर

कार्यकालको करिब दुई वर्ष हुन लाग्दा प्रधानमन्त्री केपी शर्मा ओलीले गत बुधबार मन्त्रिपरिषद् पुनर्गठन गरे।

श्रममन्त्री गोकर्ण विष्ट, संघीय मामिलामन्त्री लालबाबु पण्डितसहित नौजनालाई विदा गरेर ओलीले अन्यलाई अवसर दिए। 

प्रकाशित मिति: : 2019-11-24 16:06:39

प्रतिकृया दिनुहोस्