उपमहानगरका सुब्बालाई यो कस्तो सुविधा ? हाजिर मात्र गरेर तलब, बार एसोसिएसनमै बित्छ दिन

तस्बिरः लोकान्तर

जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत कर्मचारी मन्सुर राइनलाई प्रायःजसो कार्यालयमा भेटिँदैनन् ।

उपमहानगरपालिकामा नायब सुब्बा तहमा कार्यरत उनी कार्यालय आउनुको साटो दिनभर अदालत तथा बार एसोसिएसनको जनकपुरस्थित कार्यालयमा भेटिन्छन् । अधिवक्ता समेत रहेका राइनले बार एसोसिएसनलाई केन्द्र बनाएर बसी निजी क्लाइन्टहरूको मुद्दा हेर्ने गर्छन् ।

प्रकाशित मिति: : 2019-11-24 15:57:20

प्रतिकृया दिनुहोस्