हामी त यस्ता होइनौँ नि ब्रो !

तस्बिर : नयाँ पत्रिका

चन्द्रनिगाहपुरका समीर घिसिङ (भिटेन)ले जीवनमा कहिल्यै सोचेका थिएनन्– नेपालमा गीत गाउँदा पनि जेल परिन्छ ! जसले आफ्नो पुस्ताको रोमाञ्चक मनोविज्ञान गाएका थिए, गीतमार्फत– हामी यस्तै त हो नि ब्रो । 

यही गीतका कारण भिटेनले थाहा पाए– आफ्नो देश आफैँले सोचेजस्तो रहेनछ । यो देशमा त गीत गाएकै कारण, चलचित्र समीक्षा गरेकै कारण पनि थुनिँनुपर्दो रहेछ । मस्तिष्क आजकाल सोच्न बाध्य भएका छन्– गीत गाएर कस्तो अपराध हुन्छ ?

प्रकाशित मिति: : 2019-11-23 14:24:46

प्रतिकृया दिनुहोस्