कृषिमै रमेका मीनराज : लेउ खेतीमा पर्याप्त सम्भावना खोज्दै

तस्बिरः लोकान्तर

गरे  के हुन्न भन्ने अठोटका साथ सम्भावनाको खोजीमै रमाएका एक युवा हुन्, कैलालीको गोदावरी नगरपालिका–२ उत्तर वनखेतका ४६ वर्षीय मीनराज जोशी ।

व्यावसायिक पशुपालनमा कम्मर कसेरै लागेका उनी पछिल्लो १ वर्षयता अजोला अर्थात् पानीमा तैरिने जलीय वनस्पति लेउ खेतीमा भविष्य खोजिरहेका छन् ।

प्रकाशित मिति: : 2019-11-23 13:44:53

प्रतिकृया दिनुहोस्