द्वन्द्वकालिन मुद्दा सिटौलादेखि भट्टसम्म : सत्यनिरूपण तथा मेलमिलापमा ८ महिने उल्झन

तस्बिरः रातोपाटी

काठमाडौँ — गत वर्ष चैत २७ गतेदेखि पदाधिकारीविहीन अवस्थामा रहेका सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा नयाँ पदाधिकारी नियुक्त गर्ने प्रक्रियाले तीव्रता पाएको छ ।

 दुवै आयोगका लागि व्यक्तिगत रुपमा फारम भरेका ५० जना, संघसंस्थाको तर्फबाट ४ जना र नाम छनोट तथा सिफारिस समितिको तर्फबाट ७ जना गरी कुल ६१ योग्य उम्मेदवारको सूची सार्वजनिक भएको छ ।

सिफारिस समितिले दुवै आयोगका ५ जना पूर्वपदाधिकारीसहित ७ जनाको नाम थपेर ६१ जनाको नाम सार्वजनिक गरेको हो ।

प्रकाशित मिति: : 2019-11-19 10:16:28

प्रतिकृया दिनुहोस्