धेरै कार्बन उत्सर्जक अमेरिका बाहिरिँदा कस्तो असर पर्ला नेपालजस्ता मुलुकलाई?

विश्वमा ‘जलवायु’ परिवर्तनका मुद्दा जोडतोडले उठिरहेका बेला अमेरिका ‘पेरिस सम्झौता’बाट औपचारिक रूपमा बाहिरियो।

एक्काइसौं शताब्दीको जलवायु परिवर्तनका सन्दर्भमा एउटा महत्वपूर्ण सम्झौता मानिन्छ, यो सम्झौता।

तर, अब यो सम्झौताअनुसार जलवायु परिवर्तनका ‘असर’ कम गर्नका लागि अमेरिकाको योगदान रहने छैन।

सन् २०१५ डिसेम्बरमा पेरिस महासम्मेलनबाट ड्राफ्ट गरिएको उक्त सम्झौतामा २०१६ अप्रिलमा हस्ताक्षर भएको थियो। राष्ट्रपति बाराक ओबामाको पालामा त्यो सम्झौतामा अमेरिकाले पनि हस्ताक्षर गरेको थियो।

प्रकाशित मिति: : 2019-11-11 09:33:42

प्रतिकृया दिनुहोस्