सरकारले एसिड आक्रमणमा परेका जेनी खड्का र मुस्कान खातुनलाई तीन/तीन लाख दिने

फाइल तस्बिर

 

सरकारले एसिड आक्रमणमा परेकाहरूलाई उपचार गर्न खर्च उपलब्ध गराउने निर्णय गरेको छ।


असोज ७ गतेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै सरकार प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले तीन लाख रुपैयाँ उपचार खर्च सरकारले दिने निर्णय भएको जानकारी दिए।

प्रकाशित मिति: : 2019-09-26 17:02:25

प्रतिकृया दिनुहोस्