किन यति धेरै चीन भ्रमण चाहियो नेकपाका नेतालाई ?

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीबीच भाइचारा सम्बन्ध स्थापित गर्न समझदारीपत्रमा हस्ताक्षर भयो । असोज ७ गते दुई पार्टीले भाइचारा सम्बन्ध स्थापना गर्नेसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरे ।नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र नेपाल सीसीपीका विदेश विभाग प्रमुख सोङ ताओले समझदारी पत्रमा हस्ताक्षर गरे । हस्ताक्षर गर्दा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थित थियो । अर्थात सम्झौता रणनीतिक छ ।

प्रकाशित मिति: : 2019-09-27 11:35:22

प्रतिकृया दिनुहोस्