सरकार ! थाहा छ, थारूले किन मनाएनन् संविधान दिवस ?

तस्बिरः लोकान्तर

असोज ७, २०७६

मलाई तिमी नि उस्तै लाग्छ तिम्रो बानी देखेर,
खै ! कसरी बुझ्छौ हाम्रो पीडा राजधानी बसेर,
सक्छौ भने मेरो जलाइएको छाप्रो हेर्न आउनू,
अचेल म कसरी बाँचेको छु त्यही खरानी हेरेर ।

कैलालीको धनगढीका सत्य नारायण दहितको रचनाको अंश हो । दहितले २०७२ भदौ ७ गते घटेको टीकापुर घटनापश्चातका अवस्थाको वास्तविक प्रकटीकरणका लागि लेखेका थिए, यो कविता । टीकापुर घटना अर्थात् थारूहरूको पहिचान सहितको हक अधिकारको संवैधानिक ग्यारेन्टीका लागि नेपालको संविधान निर्माणपूर्व भएको राजनितिक घटना । 

 

प्रकाशित मिति: : 2019-09-25 00:04:45

प्रतिकृया दिनुहोस्