शून्य समय- बाघ, स्याल, हात्ती र कुकुरः नेपाली राजनीतिका यी विम्बहरु

तस्बिरः देशसञ्चार

अहिले उपल्लो तहको राजनीतिक अभिव्यक्तिमा चार जनावरको नाम पटकपटक उल्लेख गरिने गरिएको छ। ती बाहेक मशान र प्रेतको उल्लेख भए पनि तिनीहरुको अस्तित्व र चरित्रबारे एउटै बुझाइ सर्वत्र नभएकाले पहिला चार शब्दमा नै यो स्तम्भ सीमित रहने छ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभिव्यक्तिमा आफूलाई सिंहका रुपमा र घुमाउरो हिसाबले राजसंस्था पुनर्स्थापनावादीलाई स्यालका रुपमा प्रस्तुत गरेका छन्।
हालै चर्चामा आएका पर्यटन तथा संस्कृति मन्त्री योगेश भट्टराईको तर्फबाट आलोचकहरुलाई कुकुर र कुकुरको भुकाइकाट अविचलित हात्तीका रुपमा मन्त्रीलाई प्रस्तुत गरिएको छ।

प्रकाशित मिति: : 2019-09-24 23:42:16

प्रतिकृया दिनुहोस्