मधेशमा वंशवादको राजनीति

onlinekhabar

 संघीय समाजवादी फोरम, नेपाल (अहिले समाजवादी पार्टी) का अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र गत २४ चैतमा पार्टीको विराटनगर अध्यक्षमा विजयी भए । ९० बिरुद्व ११२ मत ल्याएर नगर अध्यक्ष बन्दा संघीय सरकारमा उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका यादवमाथि मधेस आन्दोलनबाट उठेका युवा नेता समीम कमरको राजनीतिक जीवन अवरुद्व पार्न खोजेको आरोप लाग्यो ।

प्रकाशित मिति: : 2019-09-22 17:51:36

प्रतिकृया दिनुहोस्