हाकिमलाई सलामीको चिन्ता, सिपाहीलाई ग्यास्ट्रिक

 स्थानीय तहमा जनप्रतिनिधिहरुले सलामी थापेको चर्चा अझैसम्म हटिसकेको छैन । तर, यस्तो सलामीको बहस नेपाली सेनाभित्र चाहिँ नयाँ ढंगबाट सुरु भएको छ ।

नेपाली सेनाले जंगी अड्डामा आयोजना गरेको सैनिक अधिकृत र जवानका गुनासो सुन्ने ‘त्रैमासिक रोलकल’ मा सैनिकहरुवीच रमाइलो अन्तरक्रिया भयो । सो अन्तरक्रियामा खुलेर प्रस्तुत भएका सैनिकहरुले सलामीको समस्या मात्र उठाएनन्, रोलकलमा सैनिक अधिकृतले खाना र खाजाको समय नमिल्दा ग्यास्ट्रिक बढेकोसमेत गुनासो गरे ।

प्रकाशित मिति: : 2019-09-11 12:29:08

प्रतिकृया दिनुहोस्