भेनेजुएला संकट : सेनाले प्रदर्शनकारीमाथि बख्तरबन्द गाडी कुदायो

भेनेजुयलामा सरकारविरुद्धको विरोध प्रदर्शन हिंसात्मक बनेको छ । राष्ट्रपति निकोलस मदुरो समर्थक सेनाले प्रदर्शनकारीमाथि बख्तरबन्द गाडी नै कुदाइदिएको छ ।

सरकारविरुद्धको प्रदर्शनको नेतृत्व विपक्षी नेता ख्वान गुइदोले गर्दै आएका छन् । आफूले आफैंलाई नयाँ राष्ट्रपति घोषणा गरेका गुइदोमाथि सत्ता पलटको आरोप लाग्दै आएको छ । उनले अमेरिकाको समेत समर्थन पाएका छन् ।

प्रकाशित मिति: : 2019-05-01 13:48:20

प्रतिकृया दिनुहोस्