काठमाडाैं - गोरखा भूकम्पको स्मृति अवसरमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र काठमाडौं महानगरपालिकाको संयुक्त आयोजनामा वसन्तपुर क्षेत्रमा स्मृति सभा अायाेजना भएकाे छ।
उक्त सभाको प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले स्मृति सभापछि वसन्तपुर दरबार क्षेत्रमा पुनर्निर्माण भइरहेका काष्ठमण्डप, नौतले दरबारलगायत संरचनाको अवलोकन गरेका थिए।
स्मृति सभाअघि प्रधानमन्त्री ओलीले त्रिपुरेश्वरस्थित पुनर्निर्माण भइरहेको त्रिपुरासुन्दरी मन्दिरको अवलोकन गरेका थिए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया