पथरी हत्याकाण्ड : रिनाको पोष्टमार्टम रिपोर्टमा बलात्कार देखिएन, अनुसनधान तीब्र

कान्तिपुर

विराटनगर — पथरीशनिश्चरे-१ त्रिवेणी चोकमा डेरा गरी बस्ने रिना बस्नेतको हत्या प्रकरणमा प्रहरीले छानविन तीब्र बनाएको छ । अहिलेसम्म प्रहरीले एक दर्जन बढी शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दै छाडेको छ । तर मृतकका प्रेमी भनिएका सुन्दर हरैचाका कमल नेपाललाई प्रहरीले नियन्त्रणमै राखेको छ ।

प्रकाशित मिति: : 2019-04-25 16:02:56

प्रतिकृया दिनुहोस्