‘एक्सरसाइज’ बिहानभन्दा बेलुका गरेको राम्रो

नियमित ‘एक्सरसाइज’ अर्थात शारीरिक व्यायाम स्वास्थ्यका लागि अत्यन्तै फाइदाकारी हुन्छ तर हालै गरिएको एक नयाँ अनुसन्धानमा शारीरिक व्यायामको समयले शरीर र स्वास्थ्यमा फरक प्रभाव पार्ने गरेको पत्ता लगाइएको छ । यसरी ‘एक्सरसाइज’ गर्ने समय सम्बन्धी प्रकाशित दुई अध्ययनहरुमा बिहानको समयमा भन्दा बेलुकीपख शारीरिक अभ्यास गर्दा बढी प्रभावकारी हुने निष्कर्ष निकालिएको छ । 

प्रकाशित मिति: : 2019-04-23 09:30:03

प्रतिकृया दिनुहोस्