सरकार - विप्लव टकराव: एकअर्कालाई दिएको 'डेडलाइन' सकियो, अब के होला?

काठमाडौं: सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको एक महिना बितिसकेको छ। गत फागुन २८ गते मन्त्रिपरिषद्को बैठकले विप्लव समूहमाथि प्रतिबन्ध लगाउँदै अवैध हतियार बुझाउन ३५ दिने सूचना जारी गरेको ३५ दिनको म्यादसमेत सकिएको छ।

यता सरकारले पार्टीमाथि लगाएको प्रतिबन्ध फिर्ता गर्न एक महिनाको समय दिएको थियो। वैशाख ५ गतेसम्म पार्टीलाई लगाइएको फिर्ता नलिए संघर्षको कार्यक्रमलाई थप अगाडि बढाउने चेतावनी विप्लवले दिएका थिए।

प्रकाशित मिति: : 2019-04-18 14:50:25

प्रतिकृया दिनुहोस्