प्रधानमन्त्री ओली र विप्लवको ‘डेडलाइन’ समाप्त, अब के हुन्छ ?

काठमाडौँ– सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले ‘हतियार बुझाउन’ र ‘प्रतिबन्ध फुकाउन’ दिएको ‘डेडलाइन’ सकिएको छ । सरकारले हतियार बुझाउन र विप्लव समूहले चैतभित्रै आफूमाथिको प्रतिबन्ध फुकुवा गर्न चैत मसान्तसम्मको ‘डेडलाइन’ दिएका थिए । तर समयसीमा सकिँदासम्म न विप्लव समूहले सरकारलाई हतियार बुझाएको छ, न सरकारले विप्लवमाथिको प्रतिबन्ध नै हटाएको छ 

प्रकाशित मिति: : 2019-04-18 13:28:13

प्रतिकृया दिनुहोस्