२२ राष्ट्रिय गौरवका आयोजना : निर्माण सम्पन्न हुने पहिलो बन्दै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

नेपाल लाइभ

काठमाडौं- सरकारले २२ वटा ठुला आयोजनालाई प्रमुख प्राथमिकतामा राखी राष्ट्रिय गौरवका आयोजनाको रूपमा अगाडि बढाइरहेको छ।

२२ आयोजनामध्ये सबैभन्दा पहिले निर्माण सकिने आयोजना भने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएको छ। ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा समय थप भएपनि राष्ट्रिय गौरवको आयोजनमध्ये सबैभन्दा पहिला काम सकिने आयोजना हुन्छ,' नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको राष्ट्रिय गौरवको आयोजना कार्यालयका निर्देशक प्रदीप अधिकारीले भने, ‘प्राधिकण र आयोजना कार्यालयको ठुलो सफलता हो।’

प्रकाशित मिति: : 2019-04-17 16:19:14

प्रतिकृया दिनुहोस्