ललिता निबास जग्गा प्रकरण: नेकपा भित्रैबाट पोैडेलमाथि कारबाहीको माग

काठमाडौँको बालुवाटारस्थित सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरिएको बहुचर्चित प्रकरणमा मुछिएका सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेललाई निलम्बन गर्नुपर्ने माग उक्त दलकै नेताले गरेका छन्।

नेता भीम रावलले प्रारम्भिक रूपमा महासचिवबाट गल्ती भएको उनले बुझेको सङ्केत दिएको बिबिसीले उल्लेख गरेको छ । तर उनले त्यसबारे थप तथ्यहरू सङ्कलन गरिरहेको जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2019-04-17 08:14:04

प्रतिकृया दिनुहोस्