पर्सा बारा किसानहरु आधुनिक कृषि मेशिनतर्फ आकर्षित

तस्बिरः देरसञ्चार

वीरगञ्‍ज-प्रविधिको विकाससँगै बारा पर्साका किसानहरु आधुनिक कृषिमा मेसिनतर्फ आकर्षित भएका छन्।

घण्टौमा सकिने कामलाई मिनेटमै सकिने भएपछि यहाँ किसानहरु आधुनिक कृषि मेशिनतर्फ आकर्षित भएका हुन।

उनीहरु अहिले मेशिन हो,धान र गहुँकाटने कम्पाईनर मेशिन भित्र्याएर किसानले खेतमा लगाएको गहुँकाटनमा ब्यस्त देखिएका छन्।

कम्पाईनर मेहिन आएपछि गहुँ काटनको लागि पहिले जस्तो झन्झट नरहेको वीरगञ्‍ज महानगरपालिकाका किसान रामएकबाल ठाकुरले बताए।

प्रकाशित मिति: : 2019-04-16 16:17:50

प्रतिकृया दिनुहोस्