लुक्ला विमानस्थल: सगरमाथाको काखमा अवस्थित यो विमानस्थललाई किन डरलाग्दो मानिन्छ

सगरमाथाको प्रवेशद्वार मानिने तेन्जिङ-हिलारी विमानस्थलमा समिट एअरको विमान धावनमार्गबाट चिप्लिएर गई मनाङ एअरको हेलिकप्टरमा ठोक्किएको थियो।

घटनास्थलमै दुई जनाको मृत्यु भएको थियो भने घाइतेमध्ये एक जनाको पनि मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानानले बीबीसी नेपालीलाई बताए।

प्रकाशित मिति: : 2019-04-14 18:02:01

प्रतिकृया दिनुहोस्