वैशाख ४ गते उड्ला त न्यानो ?

अर्जुन पोख्रेल

वैशाख ४ गते उड्ला त न्यानो ?

वैशाख ४ गते नेपाली झण्डासहित ‘नानो स्याटेलाइट’ अन्तरिक्षमा प्रक्षेपण हुने भनिएको थियो। तीन दिन बाँकि छ- उड्ला त ?

नेपालको नानो स्याटेलाइट वैशाख ४ गते भू–उपग्रहमा प्रक्षेपण गरिने भएको छ । जापानमा पढ्दै गरेका नेपाली विद्यार्थी आभाष मास्के र हरिराम श्रेष्ठले नानो स्याटेलाइटलाई प्रक्षेपणका लागि अन्तिम रुप दिइएको नेपाल विज्ञान प्रविधि प्रतिष्ठान (नास्ट)ले जनाएको छ । 

उनीहरुले संयुक्त राष्ट्र संघको बर्ड्स कार्यक्रमअन्तर्गत जापानमा इन्जिनियरिङ पढिरहेका छन् । आभाष र हरिरामले जापानमा रहेको क्यूसु इन्स्ट्च्यिूट अफ् टेक्नोलोजी क्यूटेकसँगको सहकार्यमा नानो स्याटेलाइट बनाएको नास्टको प्रविधि विभागका प्रमुख डाक्टर रवीन्द्र ढकालले बताउनुभयो 

प्रकाशित मिति: : 2019-04-14 04:02:11

प्रतिकृया दिनुहोस्