पूर्व राजाको प्रश्न–लाखौं नेपाली काम, दाम र मामका लागि कहिलेसम्म विदेशी भूमिमा भौतारिनुपर्ने ?

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहले विगतमा सबैबाट कमीकमजोरी भएकोभन्दै त्यसको आत्म समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

वि.सं. २०७६ सालको पूर्व सन्ध्यामा सुभकामना दिँदै उनले भनेका छन्, “विगतमा हामीबाट जे जस्ता कमिकमजोरी भए, तिनको आत्म समीक्षा गरि मुलुकको वृहत्तर हित र राष्ट्रिय एकताका लागि हामी सबै निष्टावान हुनु र एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन ।”

 

प्रकाशित मिति: : 2019-04-13 13:00:12

प्रतिकृया दिनुहोस्