नक्कली भ्याट बिल प्रकरण-३ : भाटभटेनीसहित व्यापारिक संस्थालाई सहयोग पुग्नेगरी किन सारियो पेशी?

तस्बिरः नेपाल लाइभ

काठमाडौं– चैत १८ गते बिहान ११ बजे सरकारी वकिलको कार्यालयका दुई नायव महान्यायाधिवक्ता र सहन्यायाधिवक्ता सर्वोच्चमा नक्कली भ्याट बिल प्रकरणमा बहसका लागि हिँड्ने तयारीमा थिए। लगत्तै सर्वोच्चबाट मुद्दा स्थगित भएको खबर आयो। तीन दिनदेखि सोही मुद्दामा तयारी गरिरहेका उनीहरु त्यतिबेला अचम्ममा परे, जब यो मुद्दा अदालत आफैले हटाएको जानकारी पाए। 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा आफैले चासो दिएर सुनुवाइका लागि राखेको मुद्दा अदालतकै तर्फबाट किन हटाइयो भनी सरकारी वकिलको कार्यालयका वकिलहरु छक्क परेका हुन्। जबकि यसअघि निरन्तर सुनुवाइ गरी किनारा गर्ने भनिएको मुद्दा मात्रै पेशी सूचीबाट एकाएक हटेको थियो।

प्रकाशित मिति: : 2019-04-11 21:23:39

प्रतिकृया दिनुहोस्